करिब ९ अर्बको सेयर कारोबार भएको बजारमा ४.४५ अंकको गिरावट
काठमाडौ । बुधबार सेयर बजारमा करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । सूचक नेप्से बुधबार ४.४५ विन्दुले घटेको छ । आज नेप्से सूचक २७११.४५ विन्दुमा अडिएको छ । बुधबार ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ४ वटा कम्पनी सकारात्मक सर्...