एमाले नेता सूर्य थापा भन्छन्-'प्रचण्डले मति सुधार्न सकेनन्'
काठमाडौँ । सोमबार मध्यराति १२ बजेर १५ मिनेट जाँदा नेपालको राजनीतिमा उलटफेर भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि सत्तामै रहेको एमाले र कांग्रेसबीचको सहमतिको सरकार केका लागि भन्ने प्रश्नहरु उठिरहेको छ । एमाले ने...