व्यापक आलोचनापछि यूएन पार्क–कुपण्डोल सडकबीचका पोल सारियो
काठमाडौं । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा सडक कालोपत्रे गर्दा छोडिएका पोलहरू सारिएको छ । पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि महानगर प्रहरीसहितको टोलीले सडक बत्तीको पोल सारेको हो ।बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार बेलुका...