अनुसन्धानको घेरामा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष,वाइडबडी मर्मतमा सेटिङको आशंका
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाज सी-चेकमा भएको लापरबाही तथा कम्पनी छनोट र न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको लापरबाहीको विषयमा अध्ययन गर्न छानबीन समिति गठन भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबह...