एफपीओपछि १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ मा ३ करोड ६४ लाख रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष १८ करोड ८७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीको खुद नाफा गत वर्ष १५ करोड २३ लाख रूपैयाँभन्दा बढीे...