मौद्रिक नीति २०८१/८२ : अर्थतन्त्र चलायमान बनाउन निर्माण क्षेत्रलाई विशेष सुविधा (पूर्णपाठ)
काठमाडौँ। निर्माण व्यवसायमा आएको शिथिलतालाई चलायमान बनाउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विशेष सुविधाको घोषणा गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले विभिन्न सुविधा घोषणा गरेका हुन्। निर्माण व्यवसायमा आ...