२०८१ साउन ११ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायलाई चेक अबाउन्सको आधारमा कालो सूचीमा समावेश नगर्ने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१ र ८२ का लागि नयाँ वार्षिक मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
यो व्यवस्था कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था लागू नभएसम्मको लागि मात्र हुनेछ।
प्रतिक्रिया