वाणिज्य पोस्ट

Creator’s Posts

  • बालेनको सरकारलाई कटाक्ष, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’

    काठमाडौ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएपछि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारलाई कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष पोखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल...

    २०८२ वैशाख ०७ गते
  • देशको आर्थिक अवस्था सुखद नभएको सरकारकै मन्त्रीको दाबी

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक...

    २०८२ वैशाख ०७ गते
  • आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    महोत्तरी। आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारि...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

    भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचा...

    २०८२ वैशाख ०७ गते
  • हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आइतबारसम्ममा २ करोड ८० लाख आवेदन

    काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । आइतबार साँझ ५ बजेसम्म १४ लाख ६० हजार ११७ जना आवे...

    २०८२ वैशाख ०७ गते
  • वर्तमान सत्ता गठबन्धन विघटनसँगै प्रतिनिधिसभाको आजको बैठक स्थगित

    काठमाडौँ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक  स्थगित भएको छ । बैठक फागुन २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । यसअघि विकसित राजनीतिक परिस्थितिमा आजका लागि निर्धारित  बैठकका सम्बन्धमा  सभामु...

    २०८२ वैशाख ०७ गते
  • बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

    काठमाडौँ । सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ । कपन साहित्य समाज, बूढानीलकण्ठ–१० (कसास) ले आज यहाँ  आयोजना गरेको ‘नववर्ष २०८१ को शुभकामना आदानप्रदान एवं कविता भित्तेपात्रो  लोकार्पण समारोह’...

    २०८२ वैशाख ०७ गते
  • भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

    चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो । सडक डिभिजन कार्यालय चितवनका प्रमुख र...

    २०८२ वैशाख ०७ गते
  • स्टार्टअप र नवप्रवर्तन मैत्री बजेट आएकोमा महासङ्घद्वारा स्वागत

    काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गर्ने गरी ल्याएको आर्थिक बजेटको स्वागत गरेको छ । स्टार्टअप बोर्ड गठन गर्ने तथा प्रत्येक प्रदेशमा बिजनेस इन्कुवेसन सेन्टर स्थापन...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ । यस्त...

    २०८२ वैशाख ०७ गते