वाणिज्य पोस्ट

Creator’s Posts

  • बाढीले बगाएको खुर्कोट पुल निर्माणमा तीव्रता, केही दिनमै यातायात संचालन गर्न मिल्ने

    मन्थली । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो । यही असोज १०, ११ र १२ गते परेको अवि...

    २०८२ वैशाख ०७ गते
  • चित्रलेखा यादवसहित चार राजदुतको सपथ ग्रहण

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि विभिन्न चार देशमा नियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ लिने नवनियुक्त राजदूतहरूमा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि डाक्टर श...

    २०८२ वैशाख ०७ गते
  • मन्त्रीका स्वकीय सचिव र सल्लाहकारको विदेश भ्रमणमा रोक

    काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले अनावश्यक विदेश भ्रमणलाई अंकुश लगाएको छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूको विदेश भ्रमणमा रोक लगाइएको हो । राष्ट्रिय सतर्कता केन्द्...

    २०८२ वैशाख ०७ गते
  • हप्ताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.३१ अंकले घट्यो

    काठमाडौँ ।  यस हप्ताको पहिलो कारोबार दिन शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२५ प्रतिशतले घटन पुगेको हो । बजारमा आज कारोबार...

    २०८२ वैशाख ०७ गते
  • आत्महत्यासम्मको सोच आउने जाडो याममा हुने डिप्रेसनबाट कसरी जोगिने ? यस्तो छ डाक्टरको सुझाव -

    काठमाडौँ । जाडो मौसम कसैलाइ मनपर्छ, कसैलाई मन पर्दैन। चिसो मौसममा धेरैलाई न्यानो भएर बस्न, तातो खानेकुरा खान मनपर्छ। यो मौसमको छुट्टै विशेषता छ। चिसो मौसममा  पनि रोगको प्रकोप हुने गर्छ। रुघाखोकीदेखि निमोनिया, हाड्जोर्नी दुखाई हुनेगर्दछ। श्वास प्रश्वा...

    २०८२ वैशाख ०७ गते
  • मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

    ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । समितिद्वारा वि...

    २०८२ वैशाख ०७ गते
  • काँग्रेस–एमाले मन्त्रालय भागबन्डा टुङ्गियो, यस्तो छ सहमति-

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसंगै अव बन्ने मन्त्रीहरुको चर्चा सुरु भएको छ । प्रधानमन्त्री ओलीले भोली ११ बजे राष्ट्रपती रामचन्द्र पौडेलबाट शपथ लिने भएपछि दुई दलले मन्त्रालयको पनि टुङ्गो लगाएका छन् । एमाले र कांग्र...

    २०८२ वैशाख ०७ गते
  • संशोधन विधेयकबाट हट्यो भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद

    काठमाडौँ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटेको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले सर्वसम्मत रुपमा भ्रष्टाचारको अनुस...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन विमानस्थलको पार्किङ शुल्क विवाद : को हो शुल्क उठाउने, घट्ने सम्भावना कती ?

    काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले त्रिभुवन विमानस्थल पार्किङ शुल्क असुलीको भिडियो सार्वजनिक गरेपछि यतिखेर पार्किङ महशुलको विषय सतहमा आएको छ । भिडियोमा आशिकाले विमानस्थलमा सवारी साधनलाई पार्किङ शुल्क बापत लिइएको रकम चर्को भएको र...

    २०८२ वैशाख ०७ गते
  • स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

    सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद या...

    २०८२ वैशाख ०७ गते