माछापुच्छ्रे बैंकले सर्वसाधारणका लागि विक्रीमा ल्यायो साढे १० लाख कित्ता संस्थापक शेयर
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । असार २ गते सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले...