वाणिज्य पोस्ट

Creator’s Posts

  • पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

    पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको  क्रम बढ्दै गएको छ । मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो । आरक्षबाट...

    २०८२ वैशाख ०७ गते
  • श्रीकृष्ण जन्माष्टमी - देशैभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

    पाटन(ललितपुर) । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज दे...

    २०८२ वैशाख ०७ गते
  • संविधान दिवस २०८१ : टुँडिखेलमा जे देखियो (तस्बिरहरु)

    काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ। उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–मुग्लिन सडकमा दुर्घटना - चारको मृत्यु, छ जना घाइते

    चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाह...

    २०८२ वैशाख ०७ गते
  • कमिशनका लागि देउवाले डडेल्धुरामा विमानस्थल बनाउन लागेका हुन् : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि डडेलधुरामा अनावश्यक विमानस्थल निर्माण गरेर कमिसन खाने प्रयास गरेको आरोप लगाएका छन् । बिहीवार...

    २०८२ वैशाख ०७ गते
  • सौर्यजहाज दुर्घटना छानविन गर्न उपसमिति गठन, फर्जी कागजात मार्फत एयरलाईन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कत गरेको दाबी

    काठमाडौं । सौर्य जहाज दुर्घटनाका विषयमा छानवीन गर्न संसद्ले चासो देखाएको छ । संसदको राज्यव्यवस्था र सुशासन समितीले उक्त दुर्घटना परेको निवेदन उपर छानवीन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो । आइतबार गठ...

    २०८२ वैशाख ०७ गते
  • चैत मसान्तको दबाव सेयर बजारमा, बर्षको अन्तिम दिन घटेर बन्द भयो

    काठमाडौं । बर्षको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । बर्ष २०८१ सेयर बजारका लागि खासै सुखद रहन सकेन । आइतबार नेप्से सूचक ८.८४ विन्दुले घटेर २६६१.८६ विन्दुमा बन्द भएको हो । यस दिन ६ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज सूचीकृत अधिकांश सम...

    २०८२ वैशाख ०७ गते
  • रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

    चौतारा । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी र आयातकर्त...

    २०८२ वैशाख ०७ गते
  • युनिलिभर नेपालले तेस्रो त्रैमाससम्म कमायो करिब ४९ करोडभन्दा बढी नाफा

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनिलिभर नेपालले ४८ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३० दशमलव ४६ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म ३७ करोड २६ लाख रूपैया...

    २०८२ वैशाख ०७ गते
  • एकैदिन तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको भाउ,कति पुग्यो ?

    काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १८ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १०० रुप...

    २०८२ वैशाख ०७ गते