पाँच वर्षभित्र करमा दिएको सबै छुट खारेज गर्नुपर्ने विज्ञ टोलीको सुझाव,यस्ता छन् सुझाव -
काठमाडौं । सरकारले गठन गरेको विज्ञहरु सम्मिलित कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई पाँच वर्षभित्र करमा दिएको सबै छुट खारेज गर्नुपर्ने सुझाव दिएको छ । गत फागुनमा गठित विद्याधर मल्लिक अध्यक्ष रहेको समितिले यस्तो कर छुटको प्रणा...