एनएमबि लघुवित्तले असार २१ गते बोलायो साधारण सभा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल बाराही, पोखरामा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्ष...