वर्षाले निम्त्याएको विपद्का कारण हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढी पहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र प...