बाढी र पहिरोले हाइड्रोमा ठूलो असर- २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति
काठमाडौँ । नेपालका विभिन्न निजी क्षेत्रद्वारा प्रवद्र्धित २० वटा जलविद्युत आयोजना बाढी र पहिरोका कारण ठूलो क्षति भोगेका छन्। प्रारम्भिक विवरणअनुसार, यी आयोजनाहरूले २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यहाँ सबै प्रभावित आयोजनाहरूको विस्त...