एनसेलको बाढी र पहिरो प्रभावित ग्राहकलाई निःशुल्क डेटा
काठमाडौं । एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको छ । देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति आफूहरु चिन्तित भएको एनसेलले...