चाडबाड नजिकिएसँगै सरकारी अनुगमनलाई तीब्रता, यी हुन् कारबाहीमा परेका होटल तथा कम्पनी-
काठमाडौँ। चाडबाड नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ । विभागको दुईवटा टोलीले बिहीबार काठमाडौँ उपत्यकाका नौ स्थानमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। अ...