वाणिज्य पोस्ट

Creator’s Posts

  • टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि 'बब्बाल' च्वाइस फोन

    काठमाडौं। नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सी क...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेसँगै प्रतिवादी रहेका तनहूँका खनाल पक्राउ

    काठमाडौं । ठगी तथा संगठित अपराध कसूर मुद्दामा फरार रहेका तनहूँ भानु नगरपालिका ८ बगालेफाँटका राम बहादुर खनाल पक्राउ परेका छन् । कृष्ण प्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछाने समेत भएको सुर्यदर्शन वचत तथ...

    २०८२ वैशाख ०७ गते
  • विपद् पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

    लण्डन। लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ [एनआरएनए]ले रु. एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा स...

    २०८२ वैशाख ०७ गते
  • असोजमा झन्डै नौ हजार पर्यटकद्वारा सगरमाथा क्षेत्र भ्रमण

    सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट...

    २०८२ वैशाख ०७ गते
  • विपद् पिडितलाई अस्थायी आवासका लागि अनुदान उपलब्ध गराइने

    काठमाडौँ I सरकारले विपद्बबाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण सङ्कलन गर्ने भएको छ । अविरल वर्षाका कारण देशव्यापी रुपमा भएको जनधनको क्षतिबारे तत्काल विवरण सङ्कलन गरी राहत उपलब्ध गराउने उद्देश्यका साथ सो निर्णय...

    २०८२ वैशाख ०७ गते
  • चाडपर्व लक्षित बजार अनुगमन: दुईसातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य एक सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भए...

    २०८२ वैशाख ०७ गते
  • बाढी पहिरोको क्षतिमा साढे ९ अर्बको मागदाबी, ३० करोड ३६ लाख मात्र भुक्तानी, कुन बिमा कम्पनीले कति गरे भुक्तानी ?

    काठमाडौ । बाढी र पहिरोका कारण पुगेको क्षतिमा हालसम्म बिमा कम्पनीहरुमा साढे ९ अर्ब रुपैयाँ भन्दा बढीको माग दाबी परेको छ । दाबी गर्ने क्रम अझै जारी रहेकाले यो अंक अझै बढ्न सक्ने देखिन्छ । नेपाल बिमा प्राधिकरणको कात्तिक ६ गतेसम्मको तथ्यांक अनुसार बिमा क...

    २०८२ वैशाख ०७ गते