ज्योति विकास बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित चार रेस्टुरेन्टहरुमा विशेष छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरुमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत, बैंकले कमल पोखरीस्थित अचार घर ,दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण...