सेयर बजारमा पुनः उत्साह, ११४.७० विन्दुले बढ्यो नेप्से
काठमाडौं । सेयर बजारमा पुनः उत्साह देखिन थालेको छ । मंगलबार सेयर बजार सूचक ११४.७० विन्दुले बढेर २६२३.५६ अंकमा आएको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से र कारोबार रकम...