सेयर बजारमा बुधबार करेक्सन, २६.०७ विन्दुले घट्यो बजार
काठमाडौं । सेयर बजारमा बुधबार करेक्सन आएको छ । आज नेप्से २६.०७ विन्दुले घटेर २५९७.४९ अंकमा आएर अडिएको छ । ६ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्सबाहेक बाँकी सबै समूहका स...