आइएमईबाट पैसा पठाएकी प्रमिला रोकायाले जितिन् १ करोड नगद
काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइमार्फत रकम पठाएकी थिइन् ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्क...