माथिल्लाे तामाकाेसी छिटाे सञ्चालनमा ल्याऊँ, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी-पहिरोले क्षति पुर्याएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना छिटाेभन्दा छिटाे सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्ने बताएका छन् । आज (असोज ३ गते) आयोज...