नेप्सेको सिईओको लागि ५ जना छानिए, को को परे ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि ५ जनाको नाम सर्टलिस्टिङ भएको छ । छनौट समितिले आइतबार १० जनाबाट ५ जनाको नाम सार्वजनिक गरेको हो । छनौटमा पर्नेहरुमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पुर्ण...