२०८२ भदौ २४ गते
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोजेका जेनजी आन्दोलनकारीको भिडले अन्तत कुनै पनि क्षति गरेको छैन । ती आन्दोलनकारी मध्ये केहीलाई नेपाली सेनालेनै भिइपी कक्ष अवलो गराउँन सहयोग गरेको छ ।
विमानस्थल प्रवेश गर्न खोजेका जेनजीका केही प्रतिनिधिलाई सेनाले भिआईपी कक्षमा लगेर देखाइदिएपछि उनीहरू अवलोकन गरेर फर्किएका हुन् । भिईपी लुकेको आशंकामा आन्दोलनकारीको भिड भित्र प्रवेश गर्न खोजेको थियो ।
तर प्रतिनीधिहरुलाई भिइपी कक्ष देखाइदिएपनि उनीहरु फर्किएका हुन् ।
प्रतिक्रिया