२०८१ जेठ ०२ गते
आज छापावाला सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, यसदिन चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा किनबेच भएको छ । मंगलबार चाँदीको मूल्य एक हजार ७४० रुपैयाँ कायम भएको थियो।
प्रतिक्रिया