स्पेनमा मान्छे छाडेर आयो भनेर घटिया प्रचार गरिएको छ, यसको जवाफ दिन आवश्यक ठान्दिन : प्रधानमन्त्री

२०८२ असार २९ गते

स्पेनमा मान्छे छाडेर आयो भनेर घटिया प्रचार गरिएको छ, यसको जवाफ दिन आवश्यक ठान्दिन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू युएनको एक कार्यक्रममा गएर फर्किँदा अनर्गल प्रचार फैलाइएको बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा  नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे । 

Advertisement:

Ad
Ad