सानिमा बैंकको सिइओ बने पवन आचार्य

२०८२ माघ १२ गते

सानिमा बैंकको सिइओ बने पवन आचार्य

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन आचार्य नियुक्त भएका छन् । सानिमा बैंक सञ्चालक समितिको निर्णय अनुसार उनले आजैदेखि (सोमबार) कार्यभार सम्हालेका छन् ।
 

यसअघिका सिइओ निश्चलराज पाण्डेको कार्यकाल आइतबार (माघ ११) मा सकिएको छ । सिइओ आचार्य यसअघि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए  । उनी चार वर्षका लागि सिइओमा नियुक्त भएका हुन् । 

Advertisement:

Ad
Ad