काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ३ः४० मा सार्वजनिक गर्ने भएको छ । केन्द्रिय बैंकले नेपाल टेलिभिजन र नेपाल राष्ट्र बैंकको युट्यूव च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने छ । यस्तै राष्ट्र बैंकको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिक्रिया