राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोल कबोल मार्फत विक्री गरिने

२०८२ साउन ०५ गते

राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोल कबोल मार्फत विक्री गरिने

काठमाडौं राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको लाख हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको कम्पनीले गत असार देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये लाख हजार १११ कित्ता हकप्रदमा आव्दन परेको थिएन

सोहि शेयरलाई कम्पनीले अहिले बोलकबोल प्रक्रिया मार्फत विक्री गर्न लागेको हो कम्पनीले यही साउन १३ गतेदेखि उक्त हकप्रदको बिक्री आवेदन खुलाउने जनाएको न्यूनतम १०० रुपैयाँ अंकित दरको यो हकप्रद खरिदका लागि सबै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले साउन २० गते सम्म बोलपत्र पेश गर्न सक्नेछन् न्यूनतम १०० कित्ता अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको

Advertisement:

Ad
Ad

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, ठिमीभक्तपुर, कुमारीपाटीललितपुर, बाग्लुङ,बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, विर्तामोड, विराटनगर, विरगञ्ज, जनकपुर,हेटौडा, नारायणगढ पोखराबाट आवेदन पेश गर्न सक्नेछन्