प्रधानमन्त्री  ओलीको राजीनामा माग गर्दै जनकपुरमा पनि  जेन–जी आन्दोलन चर्कियो

२०८२ भदौ २४ गते

प्रधानमन्त्री  ओलीको राजीनामा माग गर्दै जनकपुरमा पनि  जेन–जी आन्दोलन चर्कियो

जनकपुर । सरकारविरुद्धको जेन–जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् । मगंलबार विहानैदेखि भेला भएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् ।


जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । 
 

Advertisement:

Ad
Ad