मौद्रिक नीति सार्वजनिक: नीतिगत दर यथावत, नीजिक्षेत्रमा ११ प्रतिशतको कर्जा प्रवाहको लक्ष्य

२०८३ असार २३ गते

मौद्रिक नीति सार्वजनिक: नीतिगत दर यथावत, नीजिक्षेत्रमा ११ प्रतिशतको कर्जा प्रवाहको लक्ष्य

काठमाडौं । आगामी आर्थिक वर्ष  २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक भएको छ । विद्यमान तरलता र ब्याजदरले अर्थततन्त्रमा सुधार हुँदै जाने  गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बताए ।

 आर्थिक बृद्धिमा सघाउने गरी लचिलो मौद्रिक नीति ल्याइएको गभर्नरले बताएका छन् ।   आगामी आर्थिक वर्षका लागि नीजि क्षेत्रमा ११ प्रतिशतको कर्जा प्रवाह हुने अनुमान छ । बैंकदर  र  अनिवार्य नगद अनुपातलाई यथावत राखिएको छ । 

Advertisement:

Ad
Ad

यस्तै उनले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुधार गर्दै उनीहरुको पुँजी परिचालनको खर्च कम गर्ने बताएका छन् । 

कालोसुचिमा सकेसम्म कम व्यक्ति राख्ने नीति पनि लिएको उनले बताए  ।