कोरोना सङ्क्रमणबाट पोखरामा एक महिलाको मृत्यु

२०८२ साउन ०५ गते

कोरोना सङ्क्रमणबाट पोखरामा एक महिलाको मृत्यु

काठमाडौँ ।  पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । ७४ वर्षकी महिला उपचारका लागि चरक अस्पताल पुग्दा ८ दिन अघि कोरोना भएको पुष्टि भएको थियो र उपचारकै क्रममा आइतबार उनको निधो भएको हो । 

 

Advertisement:

Ad
Ad

गण्डकी प्रदेशमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको बताइएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।