लक्ष्मी सनराइज बैंक लिमिटेडको लाभांश घोषणा

२०८१ मंसिर १६ गते

लक्ष्मी सनराइज बैंक लिमिटेडको लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष ८०/८१ को बोनस शेयर घोषणा गरेको छ।  बैंकको मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले  हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

बैंकले कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ।