कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

२०८१ पुस २८ गते

कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । लाभांश दिने घोषणा नगरेको बैंकले माघ २१ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

Advertisement:

Ad
Ad

सभा प्रयोजनका लागि माघ ११ गतेका लागि एक दिन बुक क्लोज गर्ने भएको छ । माघ १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।