काठमाडौंको पूरानो बानेश्वरमा प्रदर्शन

२०८२ भदौ २४ गते

काठमाडौंको पूरानो बानेश्वरमा प्रदर्शन

काठमाडौं । मंगलबार बिहानैदेखि पूरानो बानेश्वरमा युवाहरुको आन्दोलन सुरु भएको छ ।हिजो सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा जेएजी पुस्ताले गरेको आन्दोलन भड्किएपछि धेरै जनाको मृत्यु भएको थियो ।


आज सोही आन्दोलनको निरन्तरतामा युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन्  ।पुरानो बानेश्वरको क्षेत्रमा सबै युवाहरुले बिहानैदेखि रोडमा टायर, टेबल र कागजहरु जलाइरहेका छन् । 
 

Advertisement:

Ad
Ad