जेनजीद्वारा सिंहदरबार छिर्ने प्रयास गरेपनि प्रहरीले रोक्यो

२०८२ भदौ २४ गते

जेनजीद्वारा सिंहदरबार छिर्ने प्रयास गरेपनि प्रहरीले रोक्यो

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबार छिर्ने प्रयास गरेका छन् । मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको हो । 


काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।
जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् । 
 

Advertisement:

Ad
Ad