एक साथ देखिए ज्ञानेन्द्र शाही र कुलमान

२०८२ साउन १२ गते

एक साथ देखिए ज्ञानेन्द्र शाही र कुलमान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाही र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ एउटै स्टेजमा देखिएका छन् ।

Advertisement:

Ad
Ad

अमेरिकाबासी नेपालीद्वारा आयोजित ग्लोबल हिरो अवार्ड थाप्न अमेरिका पुगेका घिसिङ्र शाही एकसाथ देखिएका हुन् । उज्यालो नेपाल अभियानमार्फत नेपाली नागरिकमाझ लोकप्रिय घिसिङ र भ्रष्टाचार र बेथिती विरुद्ध खरो आवाज निकाल्दै आएका शाहीलाई एक साथ अमेरिकामा सम्मान गरिएको हो । सम्मान थाप्नका लागि एक साथ अमेरिका पुगेका यी दुई सँगसँगै हिँडडुल गरेको देखिएको छ ।