आज पनि घट्यो सुनको मूल्य

२०८३ मंसिर ०६ गते

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं ।  आज (आइतबार) पनि सुन÷चाँदीको भाउ घटेको छ।  आइतबार सुन प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो ।  स अघि शुक्रबार सुनको भाउ प्रतितोला १२ हजार दुई सय रूपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

Advertisement:

Ad

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। तोलामा तीन हजार ६५ रूपैयाँमा किनबेच भइरहेको छ। चादीको मूल्य प्रतितोला ५० रुपैयाँ घटेको हो ।