एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

२०८२ भदौ २४ गते

एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

जनकपुर । जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन्  ।
मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् । 


हिजो भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस् नेताहरुको निवासतिर केन्द्रीत भएका छन् । 
 

Advertisement:

Ad
Ad