२०८३ जेठ ०६ गते
काठमाडौं । सेन्ट्रल एक्सचेन्ज काउन्टर प्रा.लि बन्द गर्न राष्ट्र बैंकमा पत्राचार भएको छ । कास्की पोखरा ६ मा रहेको कम्पनी आफैले कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्न स्वेच्छिक निवेदन दिएपछि उक्त कम्पनी खारेज गर्ने निर्णय केन्द्रिय बैंकले गरेको छ ।
मनिचेन्जर इजाजत पत्र तथा निरिक्षण विनियमावली २०७७ को विनियम २२ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकको बैशाख ३० गतेको निर्णयले उक्त कम्पनी खारेज गरिएको छ । केन्द्रिय बैंकले सेन्टज्ञल एक्सचेन्ज बन्द भएको सुचना समेत सार्वजनि गरेको छ ।
प्रतिक्रिया