अर्थमन्त्री विष्णु पौडेललाई खोलै खोला लखेटेको भिडियो भ्रामक, कुनै आक्रमण नभएको पुष्टि

२०८२ भदौ २५ गते

अर्थमन्त्री विष्णु पौडेललाई खोलै खोला लखेटेको भिडियो भ्रामक, कुनै आक्रमण नभएको पुष्टि

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेललाई खोलै खोला लखेटेर कुटपिट गरेको भिडियो भ्रामक रहेको पाइएको छ । उनका स्वकिय सचिव यम पाण्डेले बुधबार सामाजिक सञ्जालमा लेख्दै अर्थमन्त्री पौडेल सुरक्षित रहेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, '२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियोहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।'

Advertisement:

Ad
Ad