आन्दोलन झन भड्कियो, सभापति देउवा निवासमा तोडफोडसहित आगजनी

२०८२ भदौ २४ गते

आन्दोलन झन भड्कियो, सभापति देउवा निवासमा तोडफोडसहित आगजनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाको घरमा युवाहरुले तोडफोडसहित आगजनी गरेका छन् । मंगलबार बुढानिलकन्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् । 


काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।

Advertisement:

Ad
Ad