स्काईवेलले ल्यायो युरोप घुम्ने मौका
काठमाडौं । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राईभ गर्ने ग्राहकहरुलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै जि.मोटर्सको विजनेस हेड युग रिमालले स्काईवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर...