मिथिलाञ्चलमा छठ पर्व मनाउनेहरुको भीड
जनकपुर । मिथिलाञ्चलमा छठ पर्व मनाउनेहरुको भीड लागेको छ । छठका अवसरमा जनकपुरधामको प्रमुख सरोवरहरुमा आज विहानैदेखि भीड लागेको हो । चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउदो सूर्यलाई अ...