नेशनल लाइफ इन्स्योरेन्सद्धारा बाल अमृत–४ सावधिक बीमालेख सार्वजनिक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले नयाँ बीमालेख बजारमा ल्याएको छ । कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख प्रस्तुत गरेको जनाएको हो। सा...