बैशाखमा अधिकांश बैंकले बढाएनन् ब्याजदर, एउटाले बढाउँदा तीनवटाले घटाए
काठमाडौ । बैशाख महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर यथावत रहेको छ । बैंकहरुले चैत महिनाकै ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिएका छन् । ३ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने १ बैंकको बढेको छ । वैशाखमा...