जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ तान्दै छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले आज (आइतबार, जेठ ४) २४ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो ।