वाणिज्य पोस्ट

Creator’s Posts

  • सेबोनले दियो दुई कम्पनीलाई म्युचअल फण्ड सञ्चालनका लागि अनुमती

    नेपाल धितोपत्र बोर्डले दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि अनुमती दिएको छ ।  सिटीजन्स क्यापिटल लिमिटेडलाई सिटीजन्स सदाबहार योजना र एनआईसी एशिया क्यापिटललाई एनआईसी एशिया इक्विटी लिंक्ड इनभेष्टमेन्ट स्किम सञ्चालनका लागि बोर्डले अनुमती दिएको हो ।

    २०८२ असार ०४ गते
  • आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

    स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेकालागि बोलाएको हो ।

    २०८२ असार ०४ गते