नेप्सेमा १११ अंकको वृद्धि, कारोबार रकम ९ अर्ब १७ करोड

२०८२ असोज ०५ गते

नेप्सेमा १११ अंकको वृद्धि, कारोबार रकम ९ अर्ब १७ करोड

काठमाडौं शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर हजार सय २३.७० बिन्दुमा उक्लेको हो गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो तर्फ उकालो लागेको हो

आज कारोबारमा आएकामध्ये २२४ कम्पनीको शेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको लाख हजार सय पटकको कारोबारमा करोड ३२ हजार सय २४ कित्ता शेयर किनबेच भएर अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको कारोबार रकम पनि अघिल्लो दिनको तुलनमा बढेको हो

Advertisement:

Ad
Ad

यसदिन सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स सिवम सिमेन्ट लगायतका अधिकांश कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको सिन्धु विकास बैंकको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर ६७९.८० रुपैयाँमा अन्तीम कारोबार भएको भुगोल इनर्जीको शेयर मूल्य पनि १० प्रतिशतले बढेर ६३४.७० रुपैयाँमा अन्तिम कारोबार भएको यसदिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पीको शेयर मूल्य सबैभन्दा धेरै .६४ प्रतिशत घटेर ७३१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको त्यसैगरी हिमालयन एभ्रेष्ट बैंकको शेयर मूल्य .६६ प्रतिशतले घटेर ५२८.३३ रुपैयाँमा अन्तिम कारोबार भएको

यस्तै, यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै कारोबार भएको

यसअघि जेनजी आन्दोलन पश्चात बन्द रहेको शेयर कारोबार बिहीबार देखि पुनः सञ्चालनमा आएको थियो कारोबार सुरु भएको पहिलो दिन बजार निरन्तर ओरालो लागिरहेको थियो

बिहीबार बजार खुलेको मिनेटमा नै नेप्से परिसूचक प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो पहिलो सर्किट ब्रेकपछि फेरी खुलेको बजार, मिनेटमा नै थप प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो

त्यसपछि १२ बजेर मिनेटमा खुलेको बजार १२ बजेर मिनेट जाँदा फेरी  नेप्से प्रतिशतले घटेको थियो जसले गर्दा उक्त दिन बजारमा कुल मिनेटजति मात्रै कारोबार भएको थियो उक्त दिन नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको थियो